Storify.com


विभिन्न घट्नाक्रमहरुलाई विभिन्न साथीहरुले ट्वीटर, फेसबुक वा अन्य साईटहरुमा व्यक्त गर्नु भएको ट्वीट, फेसबुक स्टाटस, विचारलाई समेटेर तयार पारिएका विभिन्न स्टोरी यहाँ पढ्न सकिन्छ । दिउसै न्यूरोडमा चलेको भूत आतंक, पत्रकार विजय कुमार पाण्डेले दिशानिर्देश कार्यक्रमको बीचैमा फोन उठाएपछि ट्वीटरमा पोखिएको आक्रोश, ट्रक साहित्य, स्टीभ जव्सका रमाईला हर्कत, मिस नेपाल २०१२, नारायण वाग्ले र अमित ढकालले नागरिक र रिपव्लिकाको सम्पादकबाट दिएको राजीनामा दिएपछि सामाजिक मिडियामा देखिएको तरंग लगायतका धेरै सामग्री यहाँ छन।

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates