म जन्मेको, हुर्केको र १० कक्षासम्म पढेको भोजपुर जिल्लाको दुर्गम ठाँउ भूल्के हो, जहाँ अहिलेसम्म पनि बिजुली बत्ति र गाडी पुगेको छैन र मैले १० कक्षासम्म पढेको स्कुल भूल्केको पीपलचौर भन्ने ठाँउमा छ । मैले व्लगको नाम पीपलचौर राख्नुको पछाडि पनि आफु हुर्केको, बढेको र पढेको ठाँउलाई सम्झिरहन पाउ भनेरै हो । खेलकुद र प्रबिधि सम्बन्धिका बिषयहरुमा गफ गर्न पाउदा आफुलाई खुशी पाउछु । पेशाले सञ्चारकर्मी (पत्रकार होईन) म काठमाण्डु खाल्डो स्थित उज्यालो रेडियो र अनलाईनमा काम गर्छु । यो ब्लगमा लेखिएका कुराहरु मेरा ब्यक्तिगत हुन र कार्यरत संस्थासँग कुनै सरोकार राख्दैनन् ।
More details about me
No comments:
Post a Comment