Wednesday, October 03, 2012

यस पटकको ICC World T20 को उपाधी कस्ले जित्ला ?

अपडेट १
ICC World T20 को उपाधि वेस्टईन्डिजले जितेको छ । फाईनलमा आयोजक श्रीलंकालाई हराउदै वेस्टईन्डिजले उपाधि जितेको हो । 

अपडेट
श्रीलंका र वेस्टइन्डिज ICC World T20 को फाइनलमा पुगेका छन् । श्रीलंकाले पाकिस्तान र वेस्टइन्डिजले अष्ट्रेलियालाई हराउदै फाइनल खेल्ने पक्का भएको हो । फाईनल खेल आईतबार हुनेछ । तपाईलाई चाहि यस पटकको ICC World T20 को उपाधी कस्ले जित्छ जस्तो लाग्छ, कृपया भोट गर्नुहोला ।
  
Posted on Oct 3, 2012
श्रीलंकामा जारी ICC World T20 को सेमिफाईनल समिकरण पूरा भएको छ । पाकिस्तान, अष्ट्रेलिया, वेस्टइन्जिड र आयोजक श्रीलंका सेमिफाईनमा पुगेका छन् । 

सेमिफाईनल तालिका
श्रीलंका vs पाकिस्तान : बिहिबार, अक्टुबर ४
अष्ट्रेलिया vs वेस्टइन्डिज : शुक्रबार, अक्टुबर ५

दुबै खेल नेपाली समय अनुसार साँझको ७.१५ मा शुरु हुनेछन् । फाईनल खेल आईतबार हुनेछ ।

तपाईलाई चाहि यस पटकको ICC World T20 को उपाधी कस्ले जित्छ जस्तो लाग्छ, कृपया भोट गर्नुहोला ।
१२  टिम सहभागि प्रतियोगितामा पहिलो चरणबाट अफगानिस्तान, बंगालादेश, जिम्बाबे र आयरल्याण्ड  बाहिरिएका थिए । त्यसैगरी भारत, इंगल्याण्ड, न्युजील्याण्ड र दक्षिण अफ्रिका सुपर एटबाट बाहिरिए । भारत २००७/८, पाकिस्तान २००९ र इंगल्याण्ड २०१० को विजेता हुन् ।

1 comment:

  1. The advantage of home ground will favor Shree Lanka to win thw world cup.

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates